Nic Ad Nic Ad
Nic Ad Nic Ad

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

मंगलबार, साउन ८, २०८१

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान साढे ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने जनाइएको छ ।

आजको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ०७:५७
प्रतिक्रिया दिनुहोस्