Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

मंगलबार, साउन ८, २०८१

 काठमाडाैं - प्रि ओपन सेसनमा नेप्से सूचक ५.८२ अंकले बढेको छ । यससँगै सूचक २४९३.९२ बिन्दुमा आएको छ ।

२ करोड ४५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६४ कम्पनीको ६७ हजार १ सय ८८ कित्ता सेयर कारोबार भएको छ ।कुल ३३ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १३६ वटा कारोबार भएको हो ।

 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ११:३१
प्रतिक्रिया दिनुहोस्