नेभिगेशन
समाज विविध

काठमाडौं महानगरपालिकाले पुरातत्व विभागलाई लेख्यो यस्तो पत्र

काठमाडौं– पुरातात्विक संरचनालाई अवरोध गर्ने अवैध संरचना हटाउन माग गर्दै काठमाडौं महानगरपालिकाले पुरातत्व विभागलाई मंगलबार पत्राचार गरेको छ। 

महानगरको सम्पदा तथा पर्यटन विभागीय प्रमुख कुमारी राईले नेपाली सेनाको शर्दुलजंग गुल्मलाई समेत बोधार्थ गरी पत्र लेखेकी हुन्। 

पत्र यस्तो छ
GTKPftIboAAwHZc-1721728302.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा