Nic Ad Nic Ad
Nic Ad Nic Ad

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले लिए शपथ 

बुधबार, साउन ९, २०८१

काठमाडौँ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शपथ लिएका हुन् । 

एमाले संसदीय दलका उपनेता समेत रहेका आर्चायलाई सोमबार संविधान १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा  नियुक्त गरिएको थियो । आचार्यले आजै ८ सदस्सीय मन्त्रिमण्डल विस्तार गरेका छन् । 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ०९:४३
प्रतिक्रिया दिनुहोस्