Nic Ad Nic Ad
Nic Ad Nic Ad

UPDATE : त्रिभुवन विमानस्थलमा सौर्य एयर दुर्घटना, जहाजमा नौ जना सवार भएको प्रारम्भिक सूचना 

बुधबार, साउन ९, २०८१

काठमाडौं– त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज बुधबार दुर्घटना भएको छ। 

विमानस्थलमा उद्धारका लागि नेपाल प्रहरीसहित सुरक्षाकर्मीको टोली खटिएको छ। 

नेपाल प्रहरी प्रवक्ता प्रहरी नायव महानिरिक्षक (डीआईजी) दानबहादुर कार्कीका अनुसार अहिलेसम्म जहाजमा नौ जना सवार भएको सूचना प्राप्त भएको छ। 

एक जनालाई प्रहरीले उद्दार गरेको छ। 
 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्