Nic Ad Nic Ad
Nic Ad Nic Ad

UPDATE : जहाज दुर्घटनास्थलबाट क्याप्टेनको उद्धार

बुधबार, साउन ९, २०८१

काठमाडौं- सौर्य एअरलायन्सको जहाज दुर्घटनामा परेको स्थानबाट क्याप्टेनको उद्धार गरिएको छ ।

उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्य रहेका छन् । उनलाई सिनामंगलको केएमसी अस्पतालमा उपचारका लागि पठाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता तथा एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।

थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्