Nic Ad Nic Ad
Nic Ad Nic Ad

सौर्य एयरको जहाज दुर्घटनापछि उद्धारका तस्बिरहरु

बुधबार, साउन ९, २०८१

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ ।

काठमाडौंबाट पोखराका लागि उडेको जहाज आज बिहान विमानस्थल क्षेत्रभित्रै दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

विमानमा चालक दलका सदस्यसहित १९ जना थिए ।

फोटो स्रोत : नेपाली सेना

 

5-1721805220.jpg
4.-1721805220.jpg
3-1721805220.jpg
2-1721805220.jpg
1-1721805220.jpg
452659911_806137358365412_7754972625570319660_n-1721805219.jpg
452892078_806137288365419_6615484213356923202_n-1721805219.jpg
image-87-1721802500.png
image-87-1721802500.png
 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १३:०५
प्रतिक्रिया दिनुहोस्