मन्त्रिपरिषद् बैठकका १६ निर्णय सार्वजनिक
काठमाडौँ - मन्त्रेरीपरिषदको बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गरेका हुन् ।
मन्त्रिपरिषद्को असार ३१, साउन ३ र साउन ७ गते बसेको बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।



प्रकाशित मिति: बुधबार, साउन ९, २०८१ १९:१२
प्रतिक्रिया दिनुहोस्