Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

बिहीबार, साउन १०, २०८१

काठमाडौँ -  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । 

आजको बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  ०७:३६
प्रतिक्रिया दिनुहोस्