Nic Ad Nic Ad
Nic Ad Nic Ad

जापानका लागि नेपाली राजदूत सुवेदीलाई सरकारले फिर्ता बोलाउने

बिहीबार, साउन १०, २०८१

काठमाडाैं - सरकारले जापानका लागि नेपाली राजदूत दूर्गाबहादुर सुवेदीलाई साउनमा फिर्ता गर्ने भएको छ । परराष्ट्र मन्त्रालयका सहसचिव सुवेदीलाई सेवा अवधि सकिएसंगै फिर्ता बोलाउन लागिएको हो ।

सुवेदीको सहसचिवको सेवाअवधिले साउन २१ मा अवकाश पाउन लागेका छन् । उनलाई जापानबाट फिर्ता बोलाएर अवकाश नहुने बेलासम्म अरु जिम्मेवारी दिने सम्भावना रहेको परराष्ट्र मन्त्रालय निकट स्रोतले जानकारी दियो ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्