Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुई वटा बस दुर्घटना : अध्ययन कार्यदलको समय थप्न प्रस्ताव

बिहीबार, साउन १०, २०८१

काठमाडौँ- चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालमा दुई वटा बस दुर्घटना भएकोबारे अध्ययन गर्न गठित कार्यदलको समयावधि थप्न प्रस्ताव गरिएको छ ।

सह-सचिव छवि रिजाल नेतृत्वको कार्यदलले समय थप्न माग गरेर मन्त्रालयमा निवेदन पेस गरेको छ । समितिलाई यसअघि १० दिनको समय दिइएको थियो । कार्यदलको प्रस्ताव अनुसार आज त्यसबारे निर्णय गरिने छ ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्