Nic Ad Nic Ad
Nic Ad Nic Ad

मन्त्रिपरिषद बैठक बस्दै

बिहीबार, साउन १०, २०८१

काठमाडौँ-मन्त्रिपरिषद् नियमित बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे बोलाएको जनाइएको छ । 

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुने बुझिएको छ ।

एक मन्त्रीका अनुसार आजको बैठकमा विभिन्न देशका राजदूत नियुक्तिबारे छलफल हुनसक्ने छ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १३:११
प्रतिक्रिया दिनुहोस्