Nic Ad Nic Ad
Nic Ad Nic Ad

त्रिभुवन विश्वविद्यालयमा यस वर्ष पनि दोहोरियो हुबहु प्रश्नपत्र

बिहीबार, साउन १०, २०८१

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको परीक्षामा फेरि प्रश्नपत्र दोहोरिएको पाइएको छ ।

मानविकी तथा सामाजिक शास्त्र संकायको डीन कार्यालयले सञ्चालन गरेको स्नातकोत्तर पहिलो सेमेस्टरको संस्कृत काव्यशास्त्र विषयको प्रश्नपत्र अघिल्लो वर्षको हुबहु दोहोरिएको हो ।

विगतमा पनि प्रश्नपत्र दोहोरिँदा कर्मचारीलाई दोष देखाएर उच्च अधिकारीहरू उम्किने गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्