Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुख्य सचिवमा लीलादेवी गड्तौला नियुक्त

बिहीबार, साउन १०, २०८१

काठमाडौँ- सरकारले मुख्य सचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लीलादेवी गड्तौलालाई मुख्य सचिव नियुक्त गरेको हो ।

सरकारको यो निर्णयसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन् । उनलाई यसअघि पुष्कमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले कामु मुख्य सचिव बनाएको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १७:०२
प्रतिक्रिया दिनुहोस्