Nic Ad Nic Ad
Nic Ad Nic Ad

टीआरसी सम्बन्धी कार्यदलको बैठक बस्दै

शुक्रबार, साउन ११, २०८१

काठमाडौं– सङ्क्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी कार्यदलको बैठक आज बस्दैछ। 

samridhi jewllers

बैठक बिहान साढे ९ बजे सिंहदरबारस्थित गृहमन्त्रालयमा बस्ने बताइएको छ ।


 बैठकमा टीआरसी विधेयकमा यसअघि जुट्न नसकेको बुँदामा सहमति खोज्ने प्रयास हुने कार्यदल सदस्य महेश बतौंलाले जानकारी दिए ।

कार्यदल सदस्यहरू नेपाली कांग्रेसबाट गृहमन्त्री लेखक, नेकपा एमालेबाट महेश बर्तौला र नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा रहेका छन् । यसअघि प्रमुख राजनीतिक दलहरू टीआरसी विधेयक र शान्ति प्रक्रियाका काम सहमतिमै टुङ्ग्याउन सहमत भएका थिए। ​


 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ०९:४९
प्रतिक्रिया दिनुहोस्