Nic Ad Nic Ad
Nic Ad Nic Ad

माओवादीको पदाधिकारी बैठक सर्‍यो

शुक्रबार, साउन ११, २०८१

काठमाडौं - नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । अहिले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भनिएको बैठक दिउँसो १ बजे बस्ने भएको हो ।


सङ्क्रमणकालीन न्याय (टीआरसी)को सहजीकरणका लागि बनाइएको संयन्त्रको बैठक आज बस्ने भएकोले माओवादी पदाधिकारी बैठक सरेको पार्टीका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । आजको बैठकमा पछिल्ला राजनीतिक, समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ ।


 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार