Nic Ad Nic Ad
Nic Ad Nic Ad

विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये चार जनाको शव परिवारले बुझे

शुक्रबार, साउन ११, २०८१

काठमाडौँ- सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये चार जनाको शव परिवारले बुझेका छन् । शुक्रबार त्रिवि शिक्षण अस्पताल परिसरबाट चार शव परिवारले बुझेका हुन् ।

केही परिवारले भने माग पूरा नहुँदासम्म शव नबुझ्ने बताएका छन् । बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रस्ट पारेपछि मात्र शव बुझ्ने उनीहरूको अडान छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १७:४५
प्रतिक्रिया दिनुहोस्