Nic Ad Nic Ad
Nic Ad Nic Ad

नाउपाबाट राज्यमन्त्रीमा अरुणकुमारको नाम सिफारिस

शनिबार, साउन १२, २०८१

काठमाडौं - नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले राज्यमन्त्रीको नाम सिफारिस गरेकी छन् । केपी ओली नेतृत्वको सरकारमा सहभागी हुन रन्जिताले शुक्रबार प्रधानमन्त्री ओलीलाई पत्राचार गर्दै आफ्नो पार्टीको तर्फबाट राज्यमन्त्रीमा सांसद अरुणकुमार चौधरीको नाम सिफारिस गरेकी हुन् ।

ओलीले चौधरीलाई राज्यमन्त्री बनाउने वा नबनाउने भन्ने निश्चित गरेका छैनन । प्रतिनिधिसभामा ४ सिट रहेको नाउपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो ।

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  ०८:२२
प्रतिक्रिया दिनुहोस्