Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल प्रहरीका २८९ लेखापालको सरुवा(सूचीसहित)

शनिबार, साउन १२, २०८१

काठमाडौँ - नेपाल प्रहरीका २८९ जना लेखापालहरूको सरुवा गरिएको छ  । 

नेपाल प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले शुक्रबार २८९ जना लेखापालहरूको सरुवा गरेको हो । 

 

शुक्रबार प्रहरीको आन्तरिक लेखापरीक्षण शाखाको सिफारिसअनुसार प्रहरी कर्मचारीहरूलाई अर्को आदेश नभएसम्मको लागि लेखा प्रमुखको रूपमा कामकाज गर्ने गरी काज खटाइएको हो । सरुवा भएका स्थानमा हाजिर हुन पठाउन हुन शुक्रबारको निर्देशानुसार अनुरोध गरिएको सूचनामा उल्लेख छ । 

 

 

 
 
 
 
 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  ०९:११
प्रतिक्रिया दिनुहोस्