Nic Ad Nic Ad
Nic Ad Nic Ad

पेरिस ओलम्पिक : स्यान्टु प्रारम्भिक चरणमै पराजित

शनिबार, साउन १२, २०८१

काठमाडौं-जारी पेरिस ओलम्पिकमा नेपालका टेबुल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ प्रारम्भिक चरणमै पराजित भएका छन् ।

श्रेष्ठ पहिलो चरणको खेलमा सेनेगलका इब्राहिम डिएवसँग ४–० ले पराजित भएका हुन् ।

सेनेगलका डिएवले १२–१०, ११–३, ११–४, ११–५ को सेटमा जित हासिल गरेका हुन् ।

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  २०:५९
प्रतिक्रिया दिनुहोस्