Nic Ad Nic Ad
Nic Ad Nic Ad

माओवादी केन्द्र पदाधिकारी बैठक बस्दै

आइतबार, साउन १३, २०८१

काठमाडौँ - नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज पनि बस्दै छ । आजको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु हुनेछ ।

बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुनेछ । साथै पार्टीका आगामी रणनीति, साङ्गठनिक विषयहरूमा पनि छलफल हुने बताइएको छ । केही दिन यता पार्टीको सचिवालय बैठक लगातार बस्दै आएको छ । 


 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ०९:५१
प्रतिक्रिया दिनुहोस्