Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री ओली र सचिवहरूबीच छलफल जारी

आइतबार, साउन १३, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग विभिन्न मन्त्रालयका सचिवहरूले ब्रिफिङ सुरु गरेका छन् ।

आइतबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओली र सचिवहरूबीच छलफल चलिरहेको हो ।

बैठकमा उपप्रधानमन्त्री, मन्त्री, प्रधानमन्त्रीमा मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सचिवहरू सहभागी रहेका छन् । 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्