Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्रीसमक्ष सचिवहरूको ६ घण्टा ब्रिफिङ

आइतबार, साउन १३, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न मन्त्रालयका सचिवहरूले ब्रिफिङ गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज बिहान करिब साढे ११ बजेदेखि साँझ साढे ५ बजेसम्म ६ घण्टा सबै मन्त्रालयका सचिवहरूको ब्रिफिङ सुनेका हुन् ।  नागरिकलाई छिटो सेवा प्रवाह र विकासका कामलाई अगाडि बढाउन के के समस्या छन्, कसरी काम गर्न सकिन्छ भन्ने विषयमा सचिवहरूले आ-आफ्ना मन्त्रालयको स्थितिबारे विस्तृत रूपमा ब्रिफिङ गरेका थिए ।

सचिवहरूको ब्रिफिङ सुनेपछि प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘भनिन्छ, ‘समस्याको सही पहिचान नै आधा समाधान हो । अब भोलिको एक दिन हामीले सोच्ने समय लिएका छौँ र मङ्गलवार फेरि छलफल गरेर काम अगाडि बढाउने विषयमा

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १९:१५
प्रतिक्रिया दिनुहोस्