Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुख्यमन्त्री सोडारीद्वारा मन्त्री थापा बर्खास्त

आइतबार, साउन १३, २०८१

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका थापालाई बर्खास्त गरेका छन् ।

आफ्नो निर्देशन विपरीत प्रदेश सभाको बैठकमा सहभागी भएको भन्दै मुख्यमन्त्री सोडारीले थापालाई बर्खास्त गरेका हुन् ।थापा प्रदेश प्रमुखले आह्वान गरेको प्रदेश सभाको विशेष अधिवेशनको बैठकमा सहभागी भएको बताइएको छ ।  

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १९:१६
प्रतिक्रिया दिनुहोस्