Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकामा एक नेपालीको गोली हानी हत्या

सोमबार, साउन १४, २०८१

काठमाडौं - अमेरिकामा एक नेपालीको गोली हानी हत्या भएको छ । टेक्ससको वेको सिटी नजिक हाइवे–३५ को मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको हो ।

उनी रुकुम बाफीकोट घर भएका उनको स्थानीय समयअनुसार आइतबार बिहान ५ बजे गोली हानी हत्या भएको बताइएको छ । लुटेहरुको समूहले उनको हत्या गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहहरूले जनाएका छन्।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ०८:५५
प्रतिक्रिया दिनुहोस्