Nic Ad Nic Ad
Nic Ad Nic Ad

आश्मा र जनकको 'माया जाँचेर'

सोमबार, साउन १४, २०८१

काठमाण्डौँ। आश्मा दुलाल र जनक घिमिरेको आवाजमा रहेको माया जाँचेर बोलको गीत सार्वजनिक भएको छ । पूर्वेली लोक भाकामा रहेको गीतलाई गायिका आश्मा दुलालको युट्युव च्यानल मार्फत हेर्न र सुन्न सकिने छ ।

गीतमा प्रेमको गहिराई र वास्तविकतालाई स्पर्श गर्ने प्रयास गरिएको छ, जसले श्रोताहरूलाई शब्दको भावमा डुबाउँछ । सो गीतको शब्द र संगितलाई उमेश राउतले सरल र प्रभावशाली ढंगबाट अगाडि बढाउनु भएको छ । जसले सुनिरहूँ लाग्ने अनुभव दिन्छ । 

गीतले प्रेमको वास्तविक परीक्षणको अवधारणालाई प्रस्तुत गर्दै श्रोताहरूलाई गहिरो भावनात्मक अनुभव प्रदान गर्छ । 

भिडियोः 
 

https://www.youtube.com/watch?v=iC851aQ6wX4

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्