Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रियसभा बैठक बस्दै 

मंगलबार, साउन १५, २०८१

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा सभाका अध्यक्षले संयुक्त समितिमा सदस्यहरुको नाम मनोनयन गर्नेछन् ।


यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  ०८:२०
प्रतिक्रिया दिनुहोस्