Nic Ad Nic Ad
Nic Ad Nic Ad

यो सरकार कुनै पनि हालतमा असफल हुँदैन : प्रधानमन्त्री ओली

मंगलबार, साउन १५, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार कुनै पनि हालतमा असफल बताएका छन् । 

मंगलबार (आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा उपप्रधानमन्त्री, मन्त्री तथा सचिवहरूलाई सामूहिक निर्देशन दिँदै ओलीले यस्तो बताएका हुन् ।

उनले यो सरकार ढल्ने मात्र होइन ढलपल पनि नहुने दाबी गरेका छन् । ‘यो स्थिर सरकार हो, ‘उनले भने, ‘प्रत्येक आर्थिक वर्षमा सफलता बढाउँदै लैजानु पर्छ’ उनले अर्को आर्थिक वर्षमा अझै ठुलो सफलता हासिल गर्नेसमेत बताए ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १४:३२
प्रतिक्रिया दिनुहोस्