Nic Ad Nic Ad
Nic Ad Nic Ad

कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

मंगलबार, साउन १५, २०८१

काठमाडौं– कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद कुसुमदेवी थापा निर्विरोध निर्वाचित भएकी छन् ।

samridhi jewllers

कांग्रेस सांसद वीरबहादुर बलायरको प्रस्ताव र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सूर्यप्रसाद ढकालको समर्थनमा थापा आज निर्विरोध निर्वाचित भएका ज्येष्ठ सदस्य टेकबहादुर गुरुङले घोषणा गरे ।


समितिको सभापति डा आरजु राणा देउवा परराष्ट्रमन्त्री नियुक्त भएपछि सो पद रिक्त हुनपुगेको थियो ।

समितिको सभापति पदमा कांग्रेसका थापाको मात्र उम्मेदवारी परेको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १८:३६
प्रतिक्रिया दिनुहोस्