Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रहरी सहायक निरीक्षक पदको लिखित नतिजा प्रकाशन (नतिजासहित)

मंगलबार, साउन १५, २०८१

काठमाडौँ-  लोक सेवा आयोग काठमाडौँले प्रहरी सहायक निरीक्षक पदको लिखित नतिजा प्रकाशन गरेको छ । 

आयोगको केन्द्रिय कार्यालयले मंगलबार सूचना जारी गरी प्रहरी सहायक निरीक्षक पदको लिखित नतिजा प्रकाशन गरेको जनाएको हो । 

नेपाल प्रहरीको वि.नं.०२/०८०-८१ (खुला तथा समावेशी),नेपाल प्रहरी सेवा, जनपद प्रहरी समूह, प्रहरी सहायक निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ । 

हेर्नुहोस् नतिजा :

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  २०:१८
प्रतिक्रिया दिनुहोस्