काठमाडौं उपत्यकाभित्रका बस्ति डुबानमा : बल्खुमा महानगर प्रहरीद्धारा चार जनाको उद्धार
काठमाडौं - गएराति आएको भारी वर्षाका कारण काठमाडौँ उपत्यकाभित्रका खोला आसपासका बस्तिहरू डुबानमा परेका छन् । काठमाडौं महानगरका प्रहरीले बल्खुमा डुबानमा परेका चार जनाको उद्धार गरेको छ ।
यसैगरी यहाँका नदी तथा खोलमा बाढी समेत आएको छ । बाढीका कारण खोलामा पानीको सतह समेत बढेको छ।
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१ ०८:०८
प्रतिक्रिया दिनुहोस्