परराष्ट्रमन्त्री राणाद्वारा राहदानी विभागको निरीक्षण
काठमाडौँ- परराष्ट्रमन्त्री आरजू राणा देउवाले राहदानी विभागमा निरीक्षण गरेकी छिन् ।
बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालयमा निरीक्षण गरेकी हुन् । निरीक्षणका क्रममा परराष्ट्रमन्त्री राणाले राहदानी बनाउन आएका सेवाग्राहीसँग समस्याबारे चासो राखेकी थिइन् ।
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१ १४:२२
प्रतिक्रिया दिनुहोस्