Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय

बुधबार, साउन १६, २०८१

काठमाडौँ- सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

आज सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । बैठकले ८ वटा निर्णय गरेको छ ।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १७:५१
प्रतिक्रिया दिनुहोस्