Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमाले सचिवालय बैठक बस्दै

बिहीबार, साउन १७, २०८१

काठमाडौं – नेकपा (एमाले)को सचिवालय बैठक बिहीबार बिहान बस्दैछ । प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निजी सचिवालयका अनुसार बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको हो ।

एमाले सचिवालयको बैठक हनुमानथानमा रहेको होटल बसेरामा बस्नेछ । च्यासलमा रहेको पार्टी कार्यालको भूइँ तलामा बाढी पसेपछि बैठक पार्टी कार्यालय बाहिर हुन लागेको हो ।


सचिवालय बैठकमा समयसामयिक राजनीतिक विषय, पार्टीको आन्तरिक रणनीति र नेताहरूको कार्यविभाजनको विषयमा छलफल हुनेछ ।


 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ०८:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले सचिवालय बैठक बस्दै
बिहीबार, भदौ १३, २०८१

एमाले सचिवालय बैठक बस्दै
बुधबार, असार २६, २०८१

एमाले सचिवालय बैठक बस्दै
मंगलबार, असार २५, २०८१