Nic Ad Nic Ad
Nic Ad Nic Ad

परराष्ट्रमन्त्री राणा र कतारी राजदूतबीच भेटवार्ता

बिहीबार, साउन १७, २०८१

काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र नेपालका लागि कतारका राजदूत मिसल नि मोहम्मद अल अन्सारीबीच बिहीबार भेटवार्ता भएको छ ।

नवनियुक्त मन्त्री राणा र कतारका राजदूत अल अन्सारीबीच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो । उक्त अवशरमा दुई मुलुक बीचको सहकार्य अगामी सहयोगको विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १९:३१
प्रतिक्रिया दिनुहोस्