Nic Ad Nic Ad
Nic Ad Nic Ad

रातो मछिन्द्रनाथको रथलाई जावलाखेल पुर्‍याइयो

बिहीबार, साउन १७, २०८१

काठमाडौं- रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर बिहीबार जावलाखेल लगिएको छ ।

वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने गरिन्छ । जाउलाखेलमा राखिएको रथ भोटो देखाउने जात्रापछि बुंमतीतर्फ लगिनेछ ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  २०:५३
प्रतिक्रिया दिनुहोस्