Nic Ad Nic Ad
Nic Ad Nic Ad

विवाद र सत्ताबाहिर आएपछि रास्वपाको दुई दिने रणनैतिक बन्द कार्यशाला, ६ समूह छुट्याइयो

शुक्रबार, साउन १८, २०८१

काठमाडौं– पार्टीभित्र महामन्त्री पदमा रहेका मुकुल ढकालले ल्याएको बहस, विवाद र सरकारबाट बाहिर आएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रणनीतिक छलफलमा जुटेको छ। 

भावी रणनीति तय गर्नका लागि रास्वपाले शुक्रबारदेखि दुई दिने बन्द कार्यशाला सुरु गरेको छ। मत संकलन र सुझावका निम्ति ६ वटा समूह बनाइएका छन्। 

ति समूहको लिखित सुझावका आधारमा नै पार्टीको भावी रणनीति तय गरिनेछ। अहिले रास्वपाका नेता, सभापतिसहितका विषयमा आएको विभिन्न विषयमा पनि छलफल हुनेछ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १२:५४
प्रतिक्रिया दिनुहोस्