Nic Ad Nic Ad
Nic Ad Nic Ad

आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

शुक्रबार, साउन १८, २०८१

काठमाडौँ- सरकारले साउन २० गते आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक दिन निर्णय गरेको छ । 

मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकोले सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

गृहले शुक्रबार जारी गरेको सूचनामा आइतबार उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १४:५२
प्रतिक्रिया दिनुहोस्