Nic Ad Nic Ad
Nic Ad Nic Ad

समस्या आएपछि काठमाडौँ फर्कियो पोखरा उडेको बुद्धको जहाज

शुक्रबार, साउन १८, २०८१

काठमाडौँ- काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको जहाज उडेको केही समयमा नै काठमाडौँ फकिएको छ ।

जहाजमा प्राविधिक समस्या देखिएपछि जहाज फर्किएर काठमाडौँमा नै ल्याण्ड गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

काठमाडौँबाट पोखरा उडेको उडान नं ६५५ कल साइन ९ एन-एएमडीमा बुद्धको जहाज काठमाडौँमा नै फर्किएको हो ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १७:४८
प्रतिक्रिया दिनुहोस्