Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेसपाले तोक्यो २५ विभाग प्रमुख (सूचीसहित)

आइतबार, साउन २०, २०८१

काठमाडौँ- डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले २५ वटा विभाग प्रमुख तोकेको छ । 

साउन १६ गते बसेको पार्टीको महाधिवेशन आयोजक समिति केन्द्रीय सचिवालय बैठकले विभागीय प्रमुख तोक्नुका साथै जनवर्गीय सङ्गठनहरू गठन/पुनर्गठन गरेको प्रवक्ता कृष्ण शर्माले जनाएका छन् ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १७:२६
प्रतिक्रिया दिनुहोस्