Nic Ad Nic Ad
Nic Ad Nic Ad

कटुवा पेस्तोलसहित एक जना पक्राउ

सोमबार, साउन २१, २०८१

रौतहट– १ थान कटुवा पेस्तोलसहित आइतबार दिउँसो प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

samridhi jewllers

गढीमाई नगरपालिका-१ समनपुर बस्ने ५२ वर्षीय बिरेन्द्र राउतलाई  पक्राउ गरेको हो 

राउतको घरमा पेस्तोल रहेको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गरूडाबाट खटिएको प्रहरीले उनको घरको आँगनमा झारपातले छोपी लुकाई छिपाई राखेको अवस्थामा उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १४:५३
प्रतिक्रिया दिनुहोस्