Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ?

मंगलबार, साउन २२, २०८१

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा २ हजार ३  सय रुपैयाँले घटेर १ लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार भने १ लाख ५० हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो।


सुनको भाउ घटेसँगै चाँदी पनि घटेको छ।  आज चाँदी तोलाको १ हजार ७२५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

सोमबार एक तोला चाँदीको मूल्य १ हजार ७८५ रुपैयाँ कायम भएको थियो।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्