Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

बुधबार, साउन २३, २०८१

काठमाडौँ - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । का आज सुन एक हजार चार सयले घटेर तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार छापावाल सुन १ लाख ४७ हजार ७०० रुपैयाँ कायम भएको थियो ।  यस्तै, आज चाँदीको मूल्य तोलामा १ हजार ७१० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ७२५ रुपैयाँ कायम भएको थियो ।  

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ११:१८
प्रतिक्रिया दिनुहोस्