Nic Ad Nic Ad
Nic Ad Nic Ad

एयरपोर्टबाट ६ किलो कोकिनसहित विदेशी नागरिक पक्राउ

बुधबार, साउन २३, २०८१

काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क जना विदेशी नागरिक प्रकाउ परेका छन् । विमानस्थलबाट प्रहरीले ६ किलो कोकिनसहित लातभिया घर भएका ५१ वर्षीय इभार्स भाल्टर्सलाई पक्राउ गरेको हो ।

उनी दोहाबाट कतार एयरवेजको उडा नम्बर क्यूआर ६४४ मार्फत बुधवार बिहान १ बजे काठमाडौँ ओर्लिएका हुन् । लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी दिनेश आचार्यले उनीविरुद्ध अनुसन्धान सुरु गरेको बताए ।


 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ११:५९
प्रतिक्रिया दिनुहोस्