Nic Ad Nic Ad
Nic Ad Nic Ad

मन्त्रिपरिषद्को आकस्मिक बैठक शुरु

बुधबार, साउन २३, २०८१

काठमाडौँ- मन्त्रिपरिषद्को आकस्मिक बैठक शुरु भएको छ ।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा हेलिकप्टर दुर्घटनाबारे छलफल गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको हो । 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्