Nic Ad Nic Ad
Nic Ad Nic Ad

हेलिकाेप्टर दुर्घटनाका मृतकको शव पोस्टमार्टम गरिँदै

बिहीबार, साउन २४, २०८१

काठमाडौं - एयर डाइनेष्टीको हेलिकाेप्टर दुर्घटनामा परी मृत्यु भएका ५ जनाको शव आज पोस्टमार्टम गरिंदैछ । त्रिवि शिक्षण अस्पतालमा राखिएका पाँच शवको आज पोस्टमार्टम गर्न लागिएको हो ।


हिजो बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकाेप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा पाइलटसहित सबैको मृत्यु भएको थियो ।


 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्