Nic Ad Nic Ad
Nic Ad Nic Ad

मन्त्रिपरिषदमा वरीयता हेरफेर, कसको वरीयता कति ?

बिहीबार, साउन २४, २०८१

काठमाडौँ- केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा बिहीबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरेका हुन् ।

वरीयता हेरफेरअनुसार पर्यटन मन्त्री बद्री पाण्डे बढुवा भएका छन् भने स्वास्थ्य मन्त्री प्रदीप पौडेल घटुवा भएका छन् । १६ औँ स्थानमा रहेका मन्त्री पाण्डे १४ नम्बरमा बढुवा भएका छन् ।

हेर्नुहोस् मन्त्रीहरुको वरियता

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १३:५०
प्रतिक्रिया दिनुहोस्