सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार मन्त्रिपरिषद्को बैठकले गत साउन १४ गते सिग्देललाई कायममुकायम प्रधान सेनापति बनाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको थियो।
उक्त सिफारिस अनुसार राष्ट्रपति पौडेलले २५ गतेदेखी जिम्मेवारी सम्हाल्ने गरी नियुक्त गरेका थिए । सिग्देललाई कायममुकायम प्रधान सेनापतिमा नियुक्त गरेका थिए। शर्मा नेपाली सेनाबाट २५ भदौदेखि अनिवार्य अवकाशमा जान लागेका छन् ।
