Nic Ad Nic Ad
Nic Ad Nic Ad

काँग्रेसद्वारा जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका जारी (निर्देशिकासहित)

बिहीबार, साउन २४, २०८१

काठमाडौँ - नेपाली काँग्रेसले जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका जारी गरेको छ । पार्टीको मुख्यालय बीपीनगर सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले निर्देशिका प्रस्तुत गरेका हुन् ।

२९ बुँदे निर्देशिकामा कानुनअनुसार अनिवार्य, नियमित र निर्धारित समयमै सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख छ ।  जनप्रतिनिधिको कार्यसम्पादन जनमुखी र थप प्रभावकारी बनाउने उद्देश्यले निर्देशिका ल्याइएको हो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्