Nic Ad Nic Ad
Nic Ad Nic Ad

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

शुक्रबार, साउन २५, २०८१

काठमाडौँ - नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । 

 बैठकले स्थायी समिति बैठकको एजेन्डा तय गर्ने सचिव दीनानाथ शर्माले जानकारी दिए । शर्माका अनुसार सदनलाई प्रभावकारी बनाउने, विधान अनुसार पार्टी निर्माण, नेताहरूको जिम्मेवारी तोक्नेलगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ । 


 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ०९:०८
प्रतिक्रिया दिनुहोस्